चितवन, २७ चैत । भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि आज आक्रमण भएको छ । अपराह्न ४ः३० बजेको समयमा नारायणगढ बजारमा उहाँमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।घाइते भण्डारीका अनुसार मोबाइल मर्मतका लागि नारायणगढ बजार गएको समयमा आक्रमण भएको छ । ...