काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन्। प्रहरीको आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिन लागेका हुन्। उनले राजीनामा दिने बताउदै सामाजिक संजाल फेसवुकमा समेत आफु राजीनामा दिन लागेको बताएका छ । सरकारले आफूभन्दा ११ महिना ...