काठमाडौँ, ५ चैत। उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर आज पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणपछि उहाँले पदभार ग्रहण गर्नुभएको हो । उपराष्ट्रपतिको कार्यालयमा उहाँलाई सचिव लालशंकर घिमिरेलेलगायतले स्वागत गर्नुभएको थियो । पदभार ...