काठमाडौं(विभिन्न एजेन्सी) १६ असोज । मंगलबार विहान(राती) इरानले इजरायलमाथि १८० वटा क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले प्रहार गरेका धेरै मिसाइलहरू संयुक्त राज्य अमेरिकाको सैयन्य सहयोगमा रोक्न सफल भएको तेलअविवले जनाएको छ । तर केही मध्य र दक्षिणी इजरायलमा खसेको इजरायली सेनाले जनाएको छ। आक्रमण ...