काठमाडौँ, १ चैत। युवा नीतिलाई युवाको प्रमुख आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने सुझाव सांसदले दिएका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘युवासम्बन्धी रणनीतिक योजना तर्जुमाका लागि संघीय संसद्का सांसद’ सँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले युवाको आवश्यकतालाई ध्यानमा राखी युवा नीतिलाई परिमार्जन गर्नुपर्ने सुझाव दिएका हुन् । ...