नुवाकोट, ३० फागुन । यहाँ सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ । उद्योग विकास शाखाको आयोजनामा आज जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनमा बेलेकोटगढी नगरपालिकाभित्रका ४७ फिरेफिरे उद्योग सबै बन्द गर्न निर्देशनको पत्र उद्योगीलाई ...