विराटनगर, २ चैत । विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको ...