अछाम, १६ माघ । प्रदेशसभा सदस्य मिना साँउदले महिलाको विकासका लागि आफू जहिले पनि लागि पर्ने बताउनुभएको छ । आफू महिलाहरुका समस्या प्रदेशसभामा समाबेश गर्ने पनि बताउनु भएको छ । साँउदले समाजमा व्याप्त कुरीती कुसस्कारको अन्त्य गर्न आफु लडिरहेकोे र आर्थिक परनिर्भर र राजनीतीक रुपले पछाडी ...