बुटवल, १ पुस । ५ नम्बर प्रदेशको केन्द्र दाङ वा बुटवल भन्दै दोहोरी चलिरहेका बेला अस्थायी प्रदेशको पुर्वाधार अध्ययन गर्न गठीत टोलिले केन्द्र स्थापनाकालागि आवश्यक पुर्वाधार बुटवलले पुरा गर्न सक्ने निश्कर्ष निकालेको छ । यतिबेला प्रदेशको केन्द्र दाङ वा बुटवल बनाउने भन्ने बिषयमा दलका नेताहरुमा ...