काठमडाौं २७ मंसिर । सनुसरी क्षेत्र नंं ३ मा नेपाली कांग्रेसका विजय कुमार गचछदार ३८९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी छन् । दुई जनाबीचको मतान्तर ३२१ रहेका छ । गच्छदारको क्षेत्रको मतगणनामा ...