ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गच्छदारको जितसंगै मतगणना सकियो, एमाले ८०, माओवादी ३६ र नेका २३ सिट, मधेश गठबन्धन २१ बांकी ५


एबीसी न्यूज
२७ मंसिर २०७४, बुधबार   ११ : ५६   बजे

काठमडाौं २७ मंसिर । सनुसरी क्षेत्र नंं ३ मा नेपाली कांग्रेसका विजय कुमार गचछदार ३८९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी छन् ।

दुई जनाबीचको मतान्तर ३२१ रहेका छ । गच्छदारको क्षेत्रको मतगणनामा सुरु देखि नै विवाद हुंदै आएको थियो । धांदली र बदमासीका अनेकन कीर्तिमान बनाएको भन्दै बामगठवन्धनका कार्यकर्ताहरु रुष्ट भएका छन् ।
गच्छदारको जितसंगै सत्तारुढ दल नेपाली कांग्रेस जम्मा २३ सिटमा समेटिएको छ । झण्डै एकल बहुमतको नजिक एमाले पुगेको छ । एमालेले ८० सिट र माओवादीले ३६ सिट प्राप्त गरेका छन् । बामगठवन्धन स्पष्ट दुई तिहाई बहुमत प्राप्त गरेका छन् । संघीय समाजबादी फोरमले १० र राजपाले ११ गरी मधेश गठवन्धनले २१ सिट प्राप्त गरेको छ । तर राजपाका उमेदबार बनेर जितेका मस्ट वान्टेड रेशम चौधरीको सांसद पद के हुने भन्ने स्पष्ट भइसकेको छैन । यो चुनावमा राप्रापले १, नयां शक्तिकले १, राजमोले १, नेमकिपाले १ सिट प्राप्त गरेका छन् । हुम्लामा माअ‍ोवादीको विद्रोही तथा ०४८ सालको निर्वाचनमा संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित छक्कबहादुर लामा यसपटक पनि निर्वाचित भएका छन् ।

प्रदेश सभातर्फ २ नं. प्रदेश बाहेक ६ वटा प्रदेशमा बाम गठवन्धनले दुई तिहाई सिटमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu