काठमाडौं, ६ पुस । असार १ गते सम्पन्न भएको कक्षा ११ को परिक्षाको नतिजा पुसको तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डले तयारी गरेको छ । विविध कारणले पटक पटक परिक्षाको मिति सारिदै असार १ गते सम्पन्न भएको परिक्षाको नतिजा सार्वजनिक गर्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ...