काठमाडौँ, १४ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गर्नुभएको छ । आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गर्नुभएको उहाँका स्वकीय सचिव राहुल महराले जानकारी दिनुभयो । उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् ...