काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ २४ लाख ७२ हजार ९६१ मत पुर्याएको छ । यो ५० लाख १८ हजार ६१२ मत गणना हुँदासम्मको परिणाम हो । नेपाली कांग्रेसले ८ लाख ३६ हजार १७७ मत प्राप्त गरेको छ । नेकपा एमालेको ७ ...