काठमाडौं । ताप्लेजुङ निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन्। त्यसैगरी ...