काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर १६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय प्रदर्शन गर्दै १६ क्षेत्रमा जित हात पारेको छ भने १०२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। निर्वाचन आयोगका अनुसार रास्वपाबाट यी उम्मेदवार ...