काठमाडौं ७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइका लागि आज ९शुक्रबार० पेसी तोकिएको छ। लामिछानेविरुद्धको मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेसी तोकिएको हो। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको समेत जाहेरी ...