ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड


एबीसी न्यूज
१४ फाल्गुन २०८२, बिहिबार   ४ : १३   बजे

काठमाडौं, १४ फागुन । ​नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलसँग तालमेल वा गठबन्धन नहुने बताएका छन्।

फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न दलहरूसँग तालमेलका विषयहरू बाहिरिएको भन्दै नेकपा तालमेल गर्नेपक्षमा नरहेको बताएका हुन्।तालमेलका लागि कुनै छलफल पनि नभएको उनको भनाइ छ।

‘म आज यो पत्रकार सम्मेलनमा एकचोटी फेरि स्पष्ट शब्दमा फेरि एकचोटी दोहोर्‍याउन चाहन्छु, हामी कसैसँग समीकरणमा छैनौँ, कुनै गठबन्धन वा केही ठाउँमा छोड्ने भन्ने पनि हाम्रो कतै छलफल भएको पनि छैन, हुने स्थिति पनि छैन’, रुकुम पूर्वबाट उम्मेदवारसमेत रहेका प्रचण्डले भने।नेकपाले बागलुङमा जनमोर्चासँग तालमेल गरेको छ। सोही ठाउँबाहेक अन्यत्र कतै पनि तालमेलको चर्चासमेत पार्टीमा नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group