गंगालाल अस्पतालसँग ७५ करोड क्षतिपूर्ति दावीको मुद्दामा उच्च र जिल्ला अदालतको फैसला उल्टियो चितवन । आर्थिक रूपमा विपन्न पीडितले ठूलो क्षतिपूर्ति दावी गर्दै मुद्दा दायर गर्दा सुरुमै भारी अदालती शुल्क बुझाउन नसकेकै कारण फिराद दर्ता नै नहुने अवस्थाको अन्त्य गर्ने गरी सर्वोच्च अदालतले महत्वपूर्ण आदेश ...