काठमाडौं — पत्नी हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। यससँगै उनले तोकिएको २० वर्ष कैद सजाय पूरा गर्नुपर्ने कानुनी अवस्था पुनः स्पष्ट भएको छ। बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र ...