काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘भोकमुक्त नेपाल’ निर्माणलाई केन्द्रीय राष्ट्रिय सङ्कल्पका रूपमा अघि सारेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई एक–आपसमा ...