काठमाडौं ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे। नेता नेपालले ‘प्रचण्डसँग ४० वर्षदेखि सम्बन्धमा थियौँ। केपी ओलीसँगको सम्बन्ध पनि हिजो आजको होइन। ५० ...