काठमाडौं २३ फागुन । सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ। भागबन्डा मिलेसँगै बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ आजै साँझ ५ बजे गर्ने तयारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता ...