काठमाडौ २२ फागुन । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।यसअघि हिजो १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ...