ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रचण्डलाई एमालेको प्रस्ताव


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ९ : ४५   बजे

काठमाडौं २१ फागुन । नयाँ गठबन्धनको प्रमुख दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री भएर जान प्रस्ताव गरेको छ।

नेपाली कांग्रेससहितको सात दलीय गठबन्धन तोडेर प्रचण्डलाई फेरि आफ्नो पोल्टामा ल्याउन सफल भएको एमालेले प्रचण्डलाई पूरै अवधि सरकारको नेतृत्व हाँक्न भनेको हो।

नेकपा माओवादी केन्द्रका सचिव दीननाथ शर्माले अहिले मन्त्रालय भागबन्डा गर्न बनेको चार सदस्यीय कार्यदलले काम गरिरहेको बताएका छन्।

अहिले कार्यदल मन्त्रालय भागबन्डाको काममा लागेको छु, उनले भने, सबै भागबन्डा मिलाएर प्याकेजमै सहमति गरौँ भन्ने भएको छ।

सचिव शर्माका अनुसार गठबन्धनमा संवादका क्रममा एमालेले पूरै पाँच वर्ष नेतृत्व गरेर जान प्रचण्डलाई भनेको हो।

एमालेले पाँच वर्ष नै सरकारको नेतृत्व गर्न प्रचण्डलाई भनेपनि माओवादी केन्द्रले भने बाँकी चार वर्षमध्ये माओवादी र एमालेले २र२ वर्ष सरकारको नेतृत्व हाँकेर जाने कुरा गरेको शर्माले बताए।

अहिलेलाई प्रचण्डले २ वर्ष र बाँकी २ वर्ष एमालेले सरकारको नेतृत्व लिने गरी कुरा भएको छु, शर्माले नेपालखबरलाई भने, एमालेबाट पाँचै वर्ष नेतृत्व गर्नेगरी प्रस्ताव आएको छ। तर सबै कुरामा सहमतिका लागि काम हुँदैछ। हाम्रो कुरा भनेको २र२ वर्ष बाँडेर जाँदा उचित हुन्छ भन्ने हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group