जनकपुरधाम, २३ माघ ।सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरु सवार गाडी दुर्घटना भएको छ । सोमबार राति मलंगवा नगरपालिका-११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोकिंदा ११ जना घाइते भएका छन् । घाइते हुने सबै सफारीमा सवार नापी ...