काठमाडौ २० पौष । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् । भ्रमणका क्रममा विदेशमन्त्री ...