काठमाडौं, १६ पुस । आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई संसारभरका मानिसहरूले स्वागत गरिरहेका छन्। नेपालमा पनि विभिन्न कायर्यक्रम गरि मानइँदैछ। युरोप र अफ्रिकामा विशाल भिड जम्मा भएका छन् भने मध्यपूर्व र एशियाका कैयौँ सहरमा पनि नयाँ ...