काठमाडौं, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा अधिकांश पुरानै मुद्दालाई अगाडि बढाउने गरी सहमति भएको छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २२० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरु नयाँ सहमति भएनन्। उता उत्तरी क्षेत्रका २ वटा नाका खुलाउने विषयमा ...