काठमाडौं, १८ भदौ । आगामी असोज पहिलो साता हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा करिब दर्जन एजेन्डामा छलफल तयारी सरकारले गरेको छ। परराष्ट्रमन्त्री एनपी साउदले सोमबार सोलुखुम्बुमा पत्रकारहरुसँगको कुराकानी क्रममा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा कृषि विकासदेखि, उत्तरी नाका खोल्ने र सडक विस्तारसम्मका ...