काठमाडौं, १९ भदौ । बागमती प्रदेश कांग्रेस संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सचेतक पदबाट राजीनामा दिए। सचेतकको भूमिकामा रहँदै गर्दा राजनीतिमा सक्रिय भूमिका देखाउन नसकेको र आगामी दिनमा दोलखाका जनताको लागि पार्टीगत कामका सक्रिय रहने भन्दै मंगलबार बिहान कांग्रेस संसदीय नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका ...