ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘प्रहरी अधिकृतहरुको सरुवाले सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने देखाइसक्यो’


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   ३ : ०६   बजे

काठमाडौं, १८ भदौ । कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका फाइल खुल्दै गए पनि अनुसन्धान प्रभावित भइरहँदा जनतामा विश्वास उठ्दै गएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार र तस्करीबाट यो देश आक्रान्त छ। जबसम्म सही रुपमा छानबिन गरेर जरोसम्म पुग्न सकिँदैन त्यतिबेलासम्म केही हुँदैन’, उनले भने, ‘भ्रष्टाचारका फाइलहरु खुलेका छन्। तर टुंगोमा नपुगी तुहिने अवस्था आएको छ।’

उनले प्रहरीका हाकिमहरुको असमयमा भएको सरुवाले भ्रष्टाचार नियन्त्रण हुने कुरा अब सम्भव नभएको बताए।

‘५र७ महिना नपुग्दै प्रहरी अधिकारीहरुको धमाधम सरुवा भएको छ’, उनले भने, ‘त्यो सरुवाले आमरुपमा भ्रष्टाचार नियन्त्र हुन्छ न्ने विश्वास जनतामा हराएको छ।’

केसीले पछिल्लो समय धर्म, जात, संस्कार र संस्कृतिका हिसावले प्रहार हुन थालेको बताए। ‘हामी सबै नपाली हौँ तर अनेक प्रहार हुन थालेको छ’, उनले भने, ‘जाति जाति लड्न खोज्दा सरकार मौन बसेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मतीको सत्ता राप्रपाको ‘होल्ड’मा : निर्णय नजुट्दा सरकार गठन अन्योल !

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu