ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको डेढ दशक पूरा गरेर १६ औं वर्ष प्रारम्भ


ABC NEWS
१९ भदौ २०८०, मंगलबार   ५ : ५२   बजे

काठमाडौं १९ भदौ । गाउँ, शहर र दुनिया ब्युझाउने अभियानका साथ अनवरत रुपमा समाचार, सूचना र जनजीविकाको सवाललाई उठाउँदै आएको एबीसी टेलिभिजन स्थापना भएको आज १५ वर्ष पूरा भएको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १६ औं वर्षमा प्रवेश गरेको छ । गाउँ शहर र दुनिया बिउँझाउने अभियानका साथ गाउ, शहर र दुनियाकै सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रस्तुत गर्ने एबीसीको यात्राले आज १५ औं वर्ष पूरा गरेको छ । एक्यूरिसी, ब्यालेन्स, क्रेडिबिलिटी अर्थात् एबीसी न्यूजले टेलिभिजनको पर्दाबाट जस्ताको तस्तै पस्किदै आइरहेका विषय–वस्तुहरु र गाउँ समाजका अन्तरकुन्तर कथा, व्यथाहरु । विशेषगरी, देशको दूरदराजमा अवस्थित आवाजविहीनहरुका आवाजहरु सरकारसम्म पु¥याउने प्रयत्नमा एबीसी हरदम तत्पर रह्यो र छ पनि ।

एबीसी टेलिभिजनको प्रसारण नेपालीआम सञ्चार माध्यमको भीडमा एक पृथक र प्रगतिशील पहल थियो । अनेका सीमाका बाबाजुद आजपर्यन्त त्यो अभियान जारी रहेको प्रधानसम्पादक तथा संसस्थापक अध्यक्ष शुभशंकर कंडेलले बताएका छन् । कंडेलका अनुुार नेपाली समाजको प्रगतिशील रुपान्तरण धारालाई अघि बढाउने उद्धेश्यमा नेपाली बजार र रैथाने वर्ग गम्भीर बाधक रहंदै आएको छ । समाजका अन्य विषयमा नेपाली समाज उदार भएपनि राजनीतिक परिवर्तत र सो अनुरुपको व्यवस्था कायम गर्ने विषयमा नेपालको काठमाडौं केन्द्रित रैथाने वर्ग विशषेत व्यापारिक घरानाहरु निकै अनुदार रहेको कंडेलको अनुभव छ ।

एबीसी न्यूजले केबल समाचार मात्रै प्रवाह गरेन, सागीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुले उत्तिकै दर्शन, श्रोताको मन जित्न सफल भइ नै रहेकोछ ।

विशेषतः समाजका उपेक्षित र कमजोर वर्गका सवालहरुलाई थप उजागर गर्दै न्याय र समानताको लडाइमा थप सशक्तबन्ने अभियान जारी नै छ ।

गाउँ, समाज र दुनियाको खबरलाई ऐना जस्तै जस्ताको तस्तै प्रस्तुत गर्ने एबीसी न्यूजको अभियानलाई निरन्तर साथ, सहयोग र सुझाव दिदै आउनुहुने सम्पूर्ण आदरणीय दर्शकबिन्दहरुमा हामी पुनः आभार व्यक्त गर्दछौं । यहाहरुको सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रण गर्दछौं । यहाँहरुको हौसला र मायाले गाउँ, शहर र दुनिया बिउ“झाउने हाम्रो अभियान थप जागृत हुने विश्वास व्यक्त गर्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu