काठमाडौं २२ बैशाख । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य अपराध भनेको छ। उसले प्रकरणमा जोडिएका सबैलाई कराबाहीका दायरामा ल्याउनु पर्ने प्रष्ट पारेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै सजायको ...