काठमाडौं, २५ साउन । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर प्रदर्शन गरेका हुन् । ट्याक्सीको मिटरको सिल तोडिएको पाइएमा गाडी धनी र चालक जेल जानुपर्ने कानुन खारेज हुनुपर्ने, रातो प्लेटका र दुई पांग्रे सवारी साधनलाई यात्रु बोक्न ...