काठमाडौं । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन्। शान्ताक्रुज प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो। ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘यो ऐतिहासिक दिनमा बापु ...