काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बीमा वापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार बोर्डमा कार्यरत ३६ वर्षीय नायब सुब्बा (कम्युटर अपरेटर) पशुपति अधिकारी र ...