काठमाडौं, १ जेठ । यतिवेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ भन्नेमा धेरैलाई चासो छ । आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका उनि प्रहरी हिरासतमा रहेदा पनि सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार ...