काठमाडौं ११ बैशाख । ठूला तीन दलबीच संघीय संसदअन्तर्गतका संसदीय समितिमा रहने सभापतिहरुको पनि भागबन्डा टुंगो लागेको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल ...