काठमाडौं, २० कात्तिक । चुनावी दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन्। आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा(नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ओली धादिङ पुगेका हुन्। अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ।आतइबार ...