काठमाडौं, २२ कात्तिक । हाल नेपाली राजनीतिमा सबभन्दा चर्चित शब्द पनि हो स्वतन्त्र । नेपाली शब्दकोष अनुसार स्वतन्त्र शब्दको अर्थ अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन हो । ...