काठमाडौं २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले पुरानै पार्टीका नेताहरूको शैली मन पराउने आरोप लगाएका छन्। ‘मेरो शैलीकाबारेमा धेरै प्रश्न उठे,’ बुधबार पत्रकार सम्मेलनमा ढकालले भने, ‘मैले छ भनिरहेको छु, लाइभ गरौं, कसको शैली कस्तो छ ...