ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समितिले प्रश्न उठाएपछि धितोपत्र बोर्डले रोक्यो रिलायन्स स्पिनिङको आईपीओ


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   ३ : ५६   बजे

काठमाडौं २६ असार । संसदको सार्वज्निक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङस मिल्सको आईपीओ निष्काशन तत्कालका लागि रोकेको छ।

बोर्डले रिलायन्सको प्राथमिक सार्वजनिक निष्काशन स्थगित गरेको हो।

मंगलबार सार्वजनिक लेखा समितिले बोर्ड र आईपीओ निष्काशन गर्ने रिलायन्स दुवैलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि बोर्डको बैठकले अर्को निर्णय नहुन्जेलका लागि निष्काशन प्रक्रिया नै स्थगित गरेको हो।

 

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसामा आईपीओ निष्काशन अनुमति पाएको थियो। असार १२ गते बोर्डले निष्काशनको अनुमति दिएपछि पहिलो चरणमा असार २७ गते वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्काशन गर्ने कम्पनीको योजना थियो।

तर कम्पनीले तथ्यांकमा छेडखानी गरेर आईपीओ निष्काशन गरेको आवाज उठेपछि त्यसमा लेखा समितिले प्रश्न उठाएको थियो। जवाफ मागेपछि बोर्डले आईपीओ निष्काशन अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu