ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताहरूलाई घरपायक पर्ने गरी कार्यविभाजन गर्ने एमालेको निर्णय


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   २ : ४९   बजे

काठमाडौं २६ असार । नेकपा एमालेले नेता, कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एक वर्षअघिको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको हो। नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइनेछ।

‘एक वर्षअघिको नेताहरूको कार्य विभाजन र जिम्मेवारी फेरिएको छ,’ ज्ञवालीले पार्टीको निर्णय सुनाउँदै भने, ‘अब नेताहरू आफ्नै कार्यक्षेत्रमा फर्कनुहुनेछ। केन्द्रीय सदस्यहरूलाई आफ्नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको छ।’

 

यसअघि आफ्नो भूगोलभन्दा फरक जिम्मेवारीमा नेताहरूलाई पठाइएको थियो।

निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर केन्द्रीय नेताहरूको जिम्मेवारी केन्द्रबाटै तोकिने छ। प्रदेशले पालिकालाई आधार बनाएर प्रदेश तहका नेताहरूको जिम्मेवारी तोक्ने छ।

त्यस्तै पालिकाले वडालाई अधार बनाएर नेता, कार्यकर्ताहरूको कार्यविभाजन गर्ने एमालेको मापदण्ड छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu