काठमाडौं ४ जेठ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा अन्तर्राष्ट्रिय संवाद हुने भएको छ । ३० भन्दा बढी देशका ५० भन्दा बढी मुलुकका विषयगत विज्ञ तथा वैज्ञानिकहरु सहभागिता रहनेछ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘हिमाल, जनता र ...