काठमाडौं १ जेठ । सहकारी ठगीबारे सदन अवरुद्ध पार्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सडकमा उत्रेर विरोध गर्न सुरु गरेको छ । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो । सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान ...