काठमाडौं १ जेठ । सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। विदेशबाट ड्रिलिङ मेसिन ल्याई अध्ययन थालेको सरकारले आगामी वर्ष अन्वेषणको काम सकिने बताएको हो। आगामी वर्षको नीति तथा कार्यक्रममा स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी उत्खननमा प्रोत्साहान गरिने भएको छ। ...