काठमाडौं २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएका छन्। मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा ओलीले सो कुरा बताएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियारले बताए। उनका ...