काठमाडौं २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत पाए । त्यस्तै ...