काठमाडौ २३ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क ९भीपीएन०को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएनको प्रयोग नगर्न अनुरोध गरेको हो । इन्टरनेट प्रयोग ...